९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्रिपरिषद् हेरफेरको तयारी जनमत भित्रदै ,सुदन वा अमनलाल मध्ये एक…

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गर्नुभएको छ । केही दिन आरामका लागि चितवन पुग्नु भएका प्रधानमन्त्री दाहाल आज फर्किएपछि मन्त्रिपरिषद् पुन गठन गर्न लाग्नु भएको जनाईएको छ । प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई सरकारमा सहभागी गराउनको लागि पुन गठन गर्न लाग्नु भएको हो । पुन: गठनका लागि