२५ मंसिर २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्रिपरिषद् विस्तारमा सकस : मन्त्री छान्न अनौपचारिक कार्यदल !

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन । जेन–जीका प्रतिनिधिसहित विज्ञहरुको सानो मन्त्रिपरिषद् बनाउने तयारी प्रधानमन्त्री कार्कीको छ । तर मन्त्री बनाउने व्यक्तिमा सहमति हुन नसकेपछि जेन–जी प्रतिनिधिहरुसमेत सहभागी गराएर प्रधानमन्त्री कार्कीले अनौपचारिक कार्यदल गठन गर्नुभएको छ । अनौपचारिक कार्यदलमा को–को सहभागी छन् भन्ने खुलेको छैन ।