१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मनकामना दर्शन प्राली र मेरिना इम्पेक्स बीच संम्झौता: दुबैका ग्राहकले…

काठमाडौँ । मनकामना केवलकारका कर्मचारी र ग्राहकहरुले मेरिना इम्पेक्समा २५ प्रतिसत छुट पाउने भएका छन् । मनकामना दर्शन प्रा.ली र मेरिना इम्पेक्स जुन जुकै कपडा खरिद तथा सिलाईमा २५ प्रतिसत छुट पाउने र मेरिना इम्पेक्सका ग्राहकहरुले मनकामना केवुलकारको टिकट खरिद गर्दा १० प्रतिसत छुट पाउने सम्झौता भएको छ । मनकामना