२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनकामना दर्शन प्राली र मेरिना इम्पेक्स बीच संम्झौता: दुबैका ग्राहकले दुबै तीर छुट पाउने



अ+ अ-

काठमाडौँ । मनकामना केवलकारका कर्मचारी र ग्राहकहरुले मेरिना इम्पेक्समा २५ प्रतिसत छुट पाउने भएका छन् ।

मनकामना दर्शन प्रा.ली र मेरिना इम्पेक्स जुन जुकै कपडा खरिद तथा सिलाईमा २५ प्रतिसत छुट पाउने र मेरिना इम्पेक्सका ग्राहकहरुले मनकामना केवुलकारको टिकट खरिद गर्दा १० प्रतिसत छुट पाउने सम्झौता भएको छ ।

मनकामना केवलकार र मेरिना इम्पेक्स बीच यस सम्बन्धी बिहिबार एक सम्झौता भएको छ । सम्झौतामा मनकामना दर्शन प्रालीका तर्फबाट यशु श्रेष्ठ र मेरिना इम्पेक्सको तर्फबाट रामप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।

बिगत ४१ बर्ष देखी सर्टिङ सुटिङको व्यवसाय गदै आएको इम्पेक्सले सामाजिक उत्तरदायीत्व अन्तरगत सहयोग समेत उपलब्ध गराउदै आएको छ ।