• १३ फाल्गुन २०८०, आईतवार
  •      Sun Feb 25 2024
  •   Unicode
Logo
Latest
★   विद्यमान राजनीतिक व्यवस्था चाहिँदैन भन्ने अधिकार पनि संविधानले दिएको छ: सांसद शाही ★   बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र २८ वर्षपछि प्रदेशस्तरीय अस्पताल बन्दै ★   संविधानले दिएको सेवा सुविधा लिएर संविधानको बिरोध गर्न मिल्दैन: सांसद सापकोटा ★   नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको सामान्य लक्ष्य ★   सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण ★   जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्री: राष्ट्रपति पौडेल ★   नेपालले ४४ ओभरमा आठ विकेट गुमाएर १४२ रन बनायो ★   सासंद खतिवडाको कटाक्ष: कुचो र क्यामरा बोकेर मन्त्री किराँती मन्त्रालयमा, काम भने कमिसनको चक्करमा ★   जापानले भूकम्प पीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने ★   मानसिक स्वास्थ्यमा सरकारले चासो देखाएन: सांसद बराल

मनकामना दर्शन प्राली र मेरिना इम्पेक्स बीच संम्झौता: दुबैका ग्राहकले दुबै तीर छुट पाउने



काठमाडौँ । मनकामना केवलकारका कर्मचारी र ग्राहकहरुले मेरिना इम्पेक्समा २५ प्रतिसत छुट पाउने भएका छन् ।

मनकामना दर्शन प्रा.ली र मेरिना इम्पेक्स जुन जुकै कपडा खरिद तथा सिलाईमा २५ प्रतिसत छुट पाउने र मेरिना इम्पेक्सका ग्राहकहरुले मनकामना केवुलकारको टिकट खरिद गर्दा १० प्रतिसत छुट पाउने सम्झौता भएको छ ।

मनकामना केवलकार र मेरिना इम्पेक्स बीच यस सम्बन्धी बिहिबार एक सम्झौता भएको छ । सम्झौतामा मनकामना दर्शन प्रालीका तर्फबाट यशु श्रेष्ठ र मेरिना इम्पेक्सको तर्फबाट रामप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।

बिगत ४१ बर्ष देखी सर्टिङ सुटिङको व्यवसाय गदै आएको इम्पेक्सले सामाजिक उत्तरदायीत्व अन्तरगत सहयोग समेत उपलब्ध गराउदै आएको छ ।