२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मणिका धाममा पहिलोपटक नियमित विद्युत् सेवा, धाम क्षेत्र झिलीमिली

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मुडका (मणिका धाम) मा पहिलोपटक नियमित विद्युत् सेवा पुगेको छ। वर्षौंदेखि अँध्यारोमा पूजाआराधना गर्न बाध्य भक्तजनका लागि अब मन्दिर परिसर उज्यालो बनेको छ। नेपाल विद्युत् प्राधिकरण अन्तर्गत महेन्द्रनगर वितरण केन्द्र ले करिब ६५ लाख रुपैयाँ लागतमा मुडकादेखि धारापानीसम्म करिब पाँच