© 2023
काठमाडौँ । वर्तमान सरकार गठन भएको दुई सय दिनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । उहाँले दुई सय दिनका लागि मन्त्रालयले निर्धारण गरेको कार्य प्रगति लक्ष्यउन्मुख रहेको