१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अधिकारको खोजि गर्दा सामाजिक सद्भाव बिग्रियो भन्ने गल्ती नगरौं: राष्ट्रिय…

काठमाडौँ । राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले अधिकारको खोजि गर्दा सामाजिक सद्भाव बिग्रियो भन्न नमिल्ने बताउनुभएको छ । आईतवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले अधिकारको माग गर्नेहरुलाई सामाजिक सद्भाव बिगार्ने काम गर्‍यो भनेर गलत अर्थ लगाउने नहुने समेत बताउनु भयो । उहाँले सबै जाति र समुदायले मिलेर