© 2023
केही दिनअघिको शक्तिशाली भूकम्पले हल्लाएको पश्चिमी अफगानिस्तानमा आज बिहान फेरि ६.३ म्याग्नीच्युडको भूकम्प गएको छ । यसअघिका भूकम्पमा परेर हेरातका दुर्गम गाउँमा २ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । त्यहाँ राहत र उद्धारका काम जारी नै छन् । उद्धारकर्मीहरू घरका भग्नावशेषमा पुरिएका मानिसको खोजी गरिरहेका छन् । यहीबीच आज