६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुख्यमन्त्रीको भागबन्डा टुंगिने, कसको दाबी कहाँ ?

काठमाडौं । सत्ता गठबन्धन दलहरुले प्रदेश सरकारको भागबन्डा आज टुंगो लगाउने भएका छन् । आज बस्ने गठबन्धनका शीर्ष नेताहरुको बैठकले भागबन्डा टुंग्याउने तयारी भएको हो । बैठक बस्ने समय भने निश्चित भइसकेको छैन । गठबन्धनका नेताहरुबीच प्रदेशका मुख्यमन्त्रीका विषयमा अनौपचारिक छलफल भइसकेको छ । यसअनुसार उनीहरुबीच लगभग अनौपचारिक सहमतिसमेत जुटिसकेको