२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भएका छन् । आचार्यलाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषाध्यक्षमा मनोनयन गर्नुभएको हो । अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल आचार्यले सम्हाल्नुहुनेछ । महासंघको निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्षमा पराजित भएका आचार्यलाई महासंघ अध्यक्ष ढकालले कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको थियो । हाल महासंघको विधानअनुसार