२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बेचन झाविरुद्धको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा अदालतले मिसिल झिकाउने आदेश गरेको छ । सोमबार सर्वोच्च अदालतका न्यायधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले मिसिल झिकाउने आदेश दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा झा असार ५ गते कञ्चनपुरबाट पक्राउ परेका थिए ।

भुटानी शरणार्थी प्रकरणः बेचन झाको कागजात मगाउन सर्वोच्चको आदेश

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झा मुद्दामा अदालतले फाइल मगाउने आदेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय

बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झालाई अदालतले थुनामा राख्नुको कारण पेस गर्न आदेश दिएको छ ।

बेचन झा र प्रतिक थापालाई थुनामै राख्न आदेश

काठमाडौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका बेचन झालाई छाड्न अस्वीकार गरेको छ ।

बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

भुटानी शरणार्थी प्रकरण: बेचन झाको इन्कारी बयान

असार १४ मा पक्राउ परेका बेचनले अनुसन्धान अधिकृतहरूसँगको बयानमा भुटानी शरणार्थीको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताएका हुन् ।

बेचन झालाई सर्वोच्चले दिएन रिहा हुने आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई रिहा गर्ने सर्वोच्च अदालतले अस्वीकार गरेको छ।