© 2023
रुपन्देही। बुद्धजन्मस्थल लुम्बिनीमा फागनु दोस्रो हप्तादेखि दुई ठूला कार्यक्रम हुने भएको छ । प्रत्येक वर्ष हुने कुलपुत्र प्रवज्या ९अल्पकालीन भिक्षु० कार्यक्रम र चौथौ लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह हुने भएको हो । अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघ र लुम्बिनी विकास कोषको संयुक्त आयोजना फागनु १४ गतेदेखि चैत ३