२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बिसेले लगाएको बिर्सन नसक्ने गुन

गोरखा माझकोटमा वि. सं. १७७९ पौष २७ गते जन्मिएका पृथ्वीनारायण शाहले नेपालउपत्यकालाई वि. सं. १८२६मा पूर्णरुपले जितेपछि आधुनिक नेपालको जग बस्यो । एकीकरणका क्रममा पृथ्वीनारायणले शस्त्रमात्र होइन कुटनीति, राजनीतिसहित हरेक क्षेत्रका विज्ञलाई परिचालन गरे । पात्रअनुसारको पद, योग्यताअनुरुपको जिम्मेवारी, योगदानका आधारमा दर्जा दिए । गोरखाको माझकोट नजिकै बस्दै आएका नगर्ची