© 2023
एजेन्सी । पाकिस्तानका पूर्व विदेशमन्त्री बिलावल भुट्टोले भारतविरुद्ध भड्काउने भाषण दिएका छन् । शुक्रबार एक जनसभालाई सम्बोधन गर्दै उनले भने–या त हाम्रो पानी सिन्धु नदीमा बग्नेछ या त उनीहरूको रगत बग्नेछ । सिन्धु नदी हाम्रो हो र हाम्रो नै रहनेछ ।’ सिन्धु जलसन्धि एकैचोटि तोड्नु सम्भव नरहेको उनको भनाई छ