© 2023
काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बिपक्षी दलहरुको बैठक सुरु भएको छ। सरकारले अध्यादेशमार्फत् शासन चलाउन खोजेको र संसद् अधिवेशन बोलाउन ढिलाइ गरेको भन्दै विपक्षी दलहरु मोर्चाबन्दीमा लागेका हुन् । बैठकमा रास्वपा, नेकपा एकीकृत समाजवादी, राप्रपालगायतका दलका नेता सहभागी भएका छन् । सरकारले संसद् बैठक आह्वान नगरेको र अध्यादेशबाट मात्र