२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कटप्पाका लागि सञ्जय दत्त थिए पहिलो रोजाई, जेलमा रहेकाले सत्यराजलाई…

एजेन्सी । सन् २०१५ मा रिलिज भएको फिल्म ‘बाहुबली’ मा कटप्पाको भूमिका खेलेर अभिनेता सत्यराज घर–घरमा चर्चित भएका थिए । तर के तपाईलाई थाहा छ यो भूमिकाका लागि निर्माताहरुको पहिलो रोजाई बलिउड अभिनेता सञ्जय दत्त थिए ? यसबारे जानकारी दिँदै ‘बाहुबली’ निर्देशक राजामौलीका पिता तथा फिल्मका लेखक वी विजयेन्द्र प्रसादले