१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं महानगरपालीकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार शाहको प्रतिबद्धता पत्र

काठमाडौं । काठमाडौं महानगरपालीकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । आइतबार २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै शाहले सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गर्ने र प्राविधिक शिक्षालाई प्रथामितकामा राख्नु भएको छ । यसै गरी महानगरपालीका भित्रको स्वास्थ्य सेवा , यातायात, बातावरण ,