२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफलसँगै निर्णय हुने भएको छ । प्रशासन विशेष स्रोतका अनुसार नियमित एजेन्डासँगै केही महत्त्वपूर्ण विषयहरूमा पनि छलफल हुने संकेत मिलेको छ । विशेषगरी अर्थ मन्त्रालयको प्रस्तावमा ठोस निर्णय आउने सम्भावना रहेको मन्त्रालय स्रोतले जनाएको छ

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

सरकारले नीति निर्माण, कार्यान्वयन र समयसापेक्ष निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् बैठकलाई नियमित रूपमा सञ्चालन गर्दै आएको छ।