२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

नियमित कार्यतालिका अनुसार बसेको बैठकमा समसामयिक विषयहरूमाथि छलफल हुनुका साथै विभिन्न मन्त्रालयहरूले अघि सारेका प्रस्तावहरूमाथि निर्णय गरिने बताइएको छ।

बैठकमा आन्तरिक प्रशासन, बजेट कार्यान्वयन, विकास आयोजनाहरूको प्रगति, तथा राष्ट्रिय हितका अन्य महत्वपूर्ण विषयहरूबारे पनि चर्चा हुने सम्भावना रहेको स्रोतले जनाएको छ।

सरकारले नीति निर्माण, कार्यान्वयन र समयसापेक्ष निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् बैठकलाई नियमित रूपमा सञ्चालन गर्दै आएको छ।