• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
बुन्डेसलिगा डेब्युमा ह्यारी केनको गोल र असिस्ट

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत साविक विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले वेर्डर ब्रेमेनलाई उसकै मैदानमा ४–० गोलले पराजित गरेको हो । बायर्नलाई फराकिलो जित दिलाउन लेरोई सानेले २ गोल गरे भने ह्यारी केन र माथिस टेलले एक–एक गोल गरे । खेलको