१० पुष २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने: देब गुरुङ



फाइल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिने हुनु भएको छ । बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा गर्नुपर्ने अबस्था नरहेको निष्कर्ष निकालेको हो ।

माओबादी केन्द्रमा महासचिब देब गुरुङले न्यूजपोलारसंग भन्नुभयो ‘सरकारलाई समर्थन गरेका कुनै पनि दलले हाल सम्म समर्थन फिर्ता नलिएको अबस्था राजीनामा दिने कुरा नै हुदैन ।’

गुरुङले भन्नुभयो ‘काग्रेस एमाले बिच कुनै बिषयमा राजनीतिक सहमति भयो भन्ने कुराहरु सुनिएको छ । त्यो सरकारलाई औपचारिक जानकारी छैन र कुनै दलले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनन । यस्तो अबस्थामा राजीनामाको कुरा स्वभाबिक हुदैन ।’

उहाँले भन्नुभयो ‘अगाडी घटनाक्रम कसरी अघि बढ्छ त्यस अनुसार अघि बढ्छौ ।’