२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बुन्डेसलिगामा बायर्नको जित

काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले उल्फ्सवर्गलाई उसकै घरेलु मैदानमा ३–२ गोलले हराएको हो । बायर्नलाई जित दिलाउन जमाल मुसियाला र सर्ज गनाब्रीले एक–एक गोल गरे । एक गोल भने बायर्न उपहारस्वरुप पाए । उल्फ्सवर्गका जाकुब किमिन्स्कीले आत्मघाती गोल गरेपछि