२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डढेलो : पीडा र पाठ

२५ वर्ष पुरानो सपना पूरा गर्न २ वर्षअघि विश्वको पहिलो अमेरिकाको एल्लो स्टोन नेसनल पार्क पुग्दा बाढी र विनाशको कारणले निकुञ्ज बन्द भएको देख्दा स्तब्ध भएँ । राष्ट्रिय निकुञ्जले भरिएको सुन्दर अलस्काभरि डढेलो छल्दै यात्रा गर्दा हामी दु:खी भयौं । हजारौं माईल यात्रा गरेर यसोमटी राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पुग्दा निकुञ्ज