© 2023
हेटौँडा। बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले मन्त्रिपरिषद् मातहत तीन वटा समिति गठन गर्ने निर्णय गरेको छ । उक्त बैठकले राजनीतिक समितिको संयोजकमा कृषि तथा पशुपंक्षीमन्त्री मधुसुधनप्रसाद पौडेल, प्रशासन तथा विधेयक समितिको संयोजकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी र सामाजिक, आर्थिक र पूर्वाधार विकास समितिको संयोजकमा सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे