© 2023
काठमाडौंं । फोटो देखिएको दृश्य मात्र होइन । खिचिएको, नखिचिएको फोटोभित्रै लुकेका हुन्छन् कयौँ अदृश्य भावनाहरू । जसलाई क्यामेराको लेन्स र मानिसको मनले राम्ररी छुट्याउन सक्छ । सायद त्यसैले होला हजार शब्दले वर्णन गर्न कठिन हुने भाव एउटा फोटोले स्पष्ट पारिदिन्छ भनेको । कतिपय तस्वीरहरु यस्ता हुन्छन् हेर्ने बित्तिकै आहा