© 2023
काठमाडौँ। प्रतिनिधि सभाले आगामी आर्थिक वर्ष २०८३-०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूको अवरोधका बीच उक्त नीति तथा कार्यक्रम पारित भएको हो । सभामुख डोलप्रसाद अर्यालले सदनको बैठकमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रश्तुत गर्नुभएको थियो । सत्तापक्षीय सांसदहरूको बहुमत