© 2023
काठमाडौं । निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामालाई विश्वासमा लिन नसक्दा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ संकटमा परेका छन् । बानियाँ यही साउन २० गते मात्र मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले आज विश्वासको मत लिने कार्यक्रम छ । तर लामा पक्षीले सांसदहरुले सर्त पूरा नभए मत नदिने चेतावनी दिएपछि बानियाँ संकटमा

एक सांसदले भने, “कांग्रेसको इतिहासमा पहिलोपटक संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो। आफ्नै सरकारलाई विश्वासको मत नदिने घटना पनि

काठमाडौँ । वागमती प्रदेशको राजनीतिक द्वन्द्व अन्ततः टुंगोमा पुगेको छ । लामो समयदेखि नेपाली काँग्रेसभित्र चलिरहेको गुटीय विवाद, नेतृत्वको असन्तुष्टि

मुख्यमन्त्री लामाले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरणबारे जानकारी गराउनु भएको छ ।

राजीनामापछि कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बागमतीमा नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई पदबाट राजीनामा दिने भएका छन् ।

दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडानमा रहेका लामा पार्टी सभापति शेरबहादुर देउवाले मार्ग प्रशस्त गर्न

गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाए पनि आफूले पदबाट राजीनामा नदिने

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका बहादुरसिंह लामाले मुख्यमन्त्रीबाट राजिनामा नदिने बताएका छन् ।

काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रश्ताव दर्ता गरेको भन्दै नेकपा एमालेले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् । यो सात वर्षको अवधिमा जनताले अनुभूति गर्नेगरी प्रदेश सरकारले काम गरेको

सरकारलाई पूर्णता दिए लगत्तै मुख्यमन्त्री लामाले सरकार सुरक्षित गर्ने उद्देश्य अनुसार संसदबाट विश्वासको मत लिने निर्णय गरेका हुन् ।

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १५ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले नेपालको संविधानको

बागमती: बागमती प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्नुहुनेभएको छ । प्रदेश

मनहरी, (मकवानपुर) । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पाउनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र