१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौंको बल्खु खोलामा बाढी : एकको मृत्यु, ११ जनालाई सारियो

काठमाडौं । काठमाडौंको बल्खु खोलामा आएको बाढीमा परेर एक जनाको मृत्यु भएको छ । बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो छन् । आज बिहान साढे ७ बजेतिर उको शव बल्खु