१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपालको बराबरी

काठमाडौँ। नेपालले मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छन् । बंगलादेशको ढाकामा भएको खेलमा नेपालले घरेलु टोलीसंग २-२ को बराबरी खेलेको हो । खेलमा नेपालले सुरुआती अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । २९औँ मिनेटमा रोहित चन्दको गोलमा नेपालले अग्रता बनाएको थियो । तर, ४६औँ मिनेटमा हम्जा चौधरीले गोल गरेपछि बंगलादेश