२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मधेस प्रदेशको उपसभामुखमा जनमतकी बबिता राउत निर्वाचित

धनुषा । मधेश प्रदेशको उपसभामुखमा सत्तारूढ गठबन्धनकी बबिताकुमारी राउत निर्वाचित भएकी छन् । समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बनेकी राउत मङ्गलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन भएकी हुन् । मधेस प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ९ र ७ को उपनियम ४ बमोजिम उपसभामुख चयन गरिएको हो । नेकपा (एमाले) संसदीय