५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इस्लाम धर्मावलम्बीले धुमधामसाथ मनाए इद–उल–जोहा

काठमाडौँ । इस्लाम धर्मावलम्बीले (मुस्लिम)आज आफ्नो परम्पराको दोस्रो मुख्य चाड इद–उल–जोहा मनाएका छन् । बक्रइद (बकरिद) पनि भनिने यो पर्व इस्लामिक पात्रोको हिजरी संवत् परम्परामा अन्तिम महिना जिलहिज्जको १० तारिखका दिन मनाइन्छ । यसअनुसार नेपाली मुसलमान आज इद–उल–जोहा मनाएका हुन् । पर्वले मुस्लिम बसोबासका बस्तीमा रौनक देखिँदो छ । पर्वका