१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सत्ताको केन्द्रमा सेना, लोकतान्त्रिक विधि अनिश्चित

काठमाडौं । बंगलादेशममा फेरि सत्ताको केन्द्रमा सेना आइपुगेको छ । राजनीतिक संकटपछि लोकतान्त्रिक विधि/पद्धति अनिश्चित देखिएको छ । राजनीतिक संकटमा राष्ट्रपति, संसद् वा अन्य राजनीतिक तथा संवैधानिक निकायको सट्टा सेनाले अग्रसरता लिएकाले त्यहाँ लोकतान्त्रिक पद्धति र प्रकृया नै अनिश्चित देखिएको हो । अन्तर्राष्ट्रिय समुदाय र विश्लेषकहरूले बङ्गलादेशको राजनीतिक, लोकतान्त्रिक र