© 2023
भक्तपुर। भक्तपुरको क्षेत्र नं १ र २ गरी दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरले अग्रता कायमै राखेको छ । साँझ ५ः०० बजेसम्मको मतगणनाअनुसार भक्तपुर क्षेन नं १ को मतगणना रास्वपाका रुकेश रन्जितले १२ हजार १७१ मतसहित अग्रता कायमै राख्नुभएको छ भने नेमकिपाका प्रेम सुवालले आठ हजार ५३७ मतले पछ्याउनुभएको