© 2023
काठमाडाैँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न सरकार र राजनीतिक दलको सहयोग जरुरी भएको बताउनुभएको छ । सिंहदरबारस्थित समितिको आजको बैठकमा सांसदहरूले राखेको चासो र विज्ञासाको जवाफमा उहाँले निर्वाचन प्रणाली सुधार गर्न तीन तहका सरकार र राजनीतिक दलको सहयोग जरुरी भएको बताउनुभयो । उहाँले निर्वाचन