१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुमार थापा साफ महिला टोलीको प्रशिक्षकमा नियुक्त

काठमाडौँ । शअीद स्मारक ए डिभिजन लिग क्लव एपिएफका प्रशिक्षक कुमार थापालाई शुक्रवार अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । नेपालमा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिपको लागि एन्फाले शुक्रवार महिला टिमको प्रशिक्षकमा थापालाई नियुक्त