१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रशासकीय अदालतको अध्यक्षका लागि टेक बहादुर घिमिरे सिफारिस

काठमाडौं: न्याय परिषदको बैठकले प्रशासकीय अदालतको अध्यक्ष पदका लागि नायब महान्यायाधीवक्ता (विशिष्ट श्रेणी) का रुपमा कार्य गरेका डा टेक बहादुर घिमिरेलाई नियुक्तिका लागि सिफारिस गरेको छ । परिषदका प्रवक्ता डा अशोक कुमार क्षेत्रीका अनुसार, डा घिमिरेलाई प्रशासकीय अदालत २०७६ को दफा ३(१) बमोजिम नियुक्तका लागि सिफारिस गरिएको हो । डा