३० जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुपन्देही-४ मा यादवको अग्रता कायमै

रुपन्देही। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा हालसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार प्रमोदकुमार यादव नौ हजार २०६ मत प्राप्त गरी अग्रता लिनुभएको छ । निर्वाचन अधिकृत टोपबहादुर बिष्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा आठ हजार ७७० मत प्राप्त गरी यादवलाई पछ्याउँदै हुनुहुन्छ