२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानन्यायाधीशसमक्ष बारको ध्यानाकर्षण

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ समक्ष नेपाल बार एशोसिएशनले काठमाडौँ घोषणा–पत्र, २०८१ कार्यान्वयन सम्बन्धमा आज ध्यानाकर्षण गराएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले काठमाडौँ घोषणापत्रबारे जानकारी गराउँदै उक्त घोषणापत्र कार्यान्वयन गर्न प्रधानन्यायाशीध श्रेष्ठको ध्यानाकर्षण गराउनुभएको हो । प्रधानन्यायाधीशले आफूले घोषणापत्रका कार्यान्वयन गराउने विषयमा काम गरिरहेको र बारले राखेका मागको विषयमा

को बन्दैछ न्यायपालिकामा नाति जर्नेल ?

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठपछि क्रमशः प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुँयाल, नहकुल सुवेदी प्रधानन्यायाधीश बन्ने अवस्था रहेको

प्रधानन्यायाधीश श्रेष्ठद्वारा शपथग्रहण

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाई आज

संसदीय सुनवाई समितिले प्रश्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद् बैठक बस्दै

प्रधानन्यायाधीशको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा आज परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाएका हुन्।

प्रधानन्यायाधीशले हेर्न छाडे मुद्दा

१५ महिना कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएका कार्की असार १ गते नेपालको ३०औं प्रधानन्यायाधीशमा नियुक्त भएका हुनुभएको थियो ।

सर्वोच्चमा ६ न्यायाधीश रिक्त, को को छन् लबिङमा ?

छोटो समयका लागि प्रधानन्यायाधीश बन्नुभएका कार्कीले आफ्नो कार्यकाल भित्र नै न्यायपरिषद्बाट न्यायाधीश नियुक्तिका लागि सक्रियता देखाएसँगै न्यायाधीश बन्न खोज्नेहरुको पनि

यस्तो छ–प्रधानन्यायाधीश कार्कीको न्यायिक अनुभव

नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले स्वच्छ, निष्पक्ष, छिटो छरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु आफ्नो मुख्य

नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

असार १ भित्र प्रधानन्यायाधीश नियुक्तिको टुंगो लाग्ने

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिको टुंगो असार १ गतेभित्र लाग्ने भएको छ । प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले असार १ गतेभित्र प्रधानन्यायाधीश

आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशमा कार्की सिफारिस हुँदै

सर्वोच्च अदालत लामो समयदेखि कामूको भरमा चलिरहेको छ । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्षको भेटपछि बैठक बस्ने टुंगो

प्रधानन्यायाधीशलाई नजरबन्दमा राखेको बारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छः ओली (भिडियोसहित)

प्रधानन्यायाधीश पदबाट नहट्दै, कुनै अभियोग पुष्टि भएको छैन, त्यस्तो बेलामा घर प्रहरी लगाएर, राज्य लगाएर, राज्यको शक्ति लगाएर नजरबन्दमा राख्नु,

जबरा निवासबाट बाहिरिने गाडीलाई पनि ‘चेकिङ’

काठमाडौँ । प्रहरीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सरकारी निवासमा जाने तथा बाहिरिने गाडीहरूलाई सोधपुछ गरेर मात्र भित्र जान र बाहिरिन

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग यही संसदबाट टुंगो लाग्छः वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग यही संसदबाट टुंगो लाग्ने दाबी गर्नुभएको

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो

काठमाडौं । प्रतिनिधि सभाले प्रधानन्यायाधीश चालेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । प्रतिनिधि सभाको आईतवारको बैठकमा