१७ भाद्र २०८३, बुधबार
,
Latest
डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशले हेर्न छाडे मुद्दा



अ+ अ-

काठमाडौँ । अवकाशमा जानुअघि मुद्दा हेर्न छाड्ने प्रचलन अनुसरण गर्दै प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दा हेर्न छाड्नु भएकाे छ  । हालै प्रधानन्यायाधीशमा नियुक्त हुनुभएका कार्की अबको एक महिनामा अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ ।

यसअघि १५ महिना कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएका कार्की असार १ गते नेपालको ३०औं प्रधानन्यायाधीशमा नियुक्त भएका हुनुभएको थियो ।

प्रधानन्यायाधीश अवकाशमा जानुअघि एक महिना अघिदेखि मुद्दा नहेर्ने अभ्यास छ । यद्यपि यसअघिका प्रधानन्यायाधीशहरू ओमप्रकाश मिश्र, गोपाल पराजुली र सुशीला कार्कीले भने अवकाश हुनु एक दिन अघिसम्म मुद्दा हेर्नुभएको थियो ।