© 2023
मोरङ। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आज आठौँ वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश प्रमुख खापुङलाई मुख्य न्यायाधिवक्ता नारायण बस्तीले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्तसम्बन्धी ऐन, २०७५ को दफा १२ को उपदफा (१) बमोजिम कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक

प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले संविधानमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी, पिछडिएका समुदाय महिला, आदिवासी जनजातिको हकअधिकार एवं मानवअधिकार स्थापित