© 2023
काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले बालबालिकालाई सहानुभूतिको दृष्टिकोणबाट मात्र नभई अधिकारसम्पन्न नागरिकका रूपमा हेर्दै उनीहरूको सर्वोत्तम हित सुनिश्चित हुनेगरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले बालबालिकाको अधिकार संरक्षण, पहिचान, न्याय र पुनर्स्थापनालाई केन्द्रमा राखेर विधेयकलाई समयानुकूल बनाउनुपर्ने बताएका

काठमाडाैँ । प्रतिनिधि सभाका सांसदहरूले ठप्प रहेको चिया निर्यात समस्या समाधानका लागि भारत सरकारसँग तत्काल कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण