© 2023
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने छ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरुमा मन्त्रालयगत छलफलमा उठेको

काठमाडौँ । संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयका प्राविधिक कर्मचारीहरूले प्रत्यक्ष प्रसारण ‘ब्ल्याक

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न सातवटा मन्त्रालय तथा निकायको खर्च कटौतीका लागि १२ वटा प्रस्ताव प्रस्तुत भएका छन् ।

आजको बैठकमा नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याउने बाटो खुला गर्ने तयारी सरकारको छ ।

यो नीति तथा कार्यक्रम पारित भएपछि यसैको आधारमा सरकारको बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुनेछ ।

आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त बैठक बोलाएका हुन् ।

सहकारी ठगी छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि बर्खे अधिवेशन सुरु भएयता नै संसद् नियमित कार्यसूचीमा प्रवेश

नेपाली कांग्रेस सत्ताबाट बाहिरिनुपर्दाको छटपटीका कारण उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रामक बनिरहेको छ ।

नेपाली कांग्रेसले लामिछाने मुछिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति माग गरेको छ । माग पूरा नभएसम्म सदनमा अबरुद्ध

आजको बैठकमा कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्ने तयारी गरेको छ । तर सदन नै अबरुद्ध गर्ने तय भने भइसकेको छैन ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्यसूचीमा रहेकोमा कांग्रेसले लामिछानेलाई गृहमन्त्री मान्न नसकिने भन्दै विधेयक पेश गर्न

सभामुख घिमिरले विपक्षी दलहरुले उठाएका विषयमा २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन निर्देशन दिएका हुन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा अधिवेशन सुरु भएको हो ।

काठमाडौँ । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक भोलि (बिहीबार) बिहान ११ बजे बस्ने भएको छ । संघीय संसद्को सचिवालयका महासचिव डा.भरतराज

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदका प्रश्नमा जवाफ दिँदै हुनुहुन्छ ।

सचिवालयको अनुसार आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७/०७८ र सोह्रौँ वार्षिक प्रतिवेदन २०७८/०७९” पेस गर्ने कार्यसूची

बुधबार बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो ।
प्रतिपक्ष दल नेकपा एमाले आजको बैठकमा पनि अवरोध गर्ने तयारीमा रहेकोले कार्यसूची अनुसार बैठक अघि बढ्ने निश्चित छैन ।