• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
के प्रचण्ड सत्ताको काँध फेर्न तयार भएका हुन् ?

अघिल्लो महिना भएको राष्ट्रियसभाको निर्वाचनपछि सत्ता गठबन्धन दलहरुका बीचमा खटपट सुरु भएको देखिएको छ । यो छटपटीका केही झिल्काहरु छिटपुट रुपमा बाहिर निस्किएको पनि देखिएको छ । त्यसो त काँग्रेस र माओवादी पार्टीभित्रका दुई अलगअलग गुटले पनि यो गठबन्धनप्रति प्रश्न उठाउँदै पनि आएका हुन् । त्यो भित्री प्रश्नलाई गत महिनाको