७ श्रावण २०८३, बिहीबार
,
Latest
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ सुनचाँदीको मूल्य सामान्य वृद्धि विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ काठमाडौंमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागर एक्लैले लिए तीन विकेट



अ+ अ-

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ ।

नेपालका लागि सागर ढकाल एक्लैले तीन विकेट लिएका छन् । उनले जोनसन चाल्र्स, कादिम एलेइनी र मार्क देयाललाई आउट पारे ।

ताजा अवस्थामा वेस्ट इन्डिज ए ले आठ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ६५ रन जोडेको छ ।