• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
चिनियाँ राष्ट्रपति सिसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मित्र राष्ट्र चीनका राष्ट्रपति सि चीनफिङसँग भेटवार्ता गर्नुभएको छ । चीनको औपचारिक भ्रमणका लागि आजै चीन पुग्नुभएका प्रधानमन्त्री दाहालले हाङ्गजाउमा राष्ट्रपति सिसँग भेट गर्नुभएको हो । उहाँहरुबीच उच्चस्तरीय वार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर