© 2023
काठमाडौं । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा निर्वाचित भएका छन् । थापा २५६ मत ल्याएर निर्वाचित भएका हुन् । प्रतिस्पर्धी ओमप्रसाद थपलियालाई ४३ मतले पराजित भए । थपलियाले २१३ मत पाए । यस्तै महिला उपाध्यक्षमा यसोदादेवी खरेल निर्वाचित भइन् । उनले अर्की प्रतिस्पर्धी हिमा देवी बस्नेतलाई