१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट

खोटाङ। बाढी तथा पहिरोले क्षति गरेको भौतिक संरचना पुनःनिर्माणका लागि कोशी प्रदेश सरकारले खोटाङमा रू चार करोड ५६ लाख ५५ हजार बजेट उपलब्ध गराएको छ । विसं २०८१ असोज–१२ गते आएको बाढीपहिरोले क्षति गरेको भौतिक संरचना पुनःनिर्माणका लागि मर्मत सम्भार तथा पुनःनिर्माण कोषको सिफारिसको आधारमा कोशी प्रदेश सरकारले बजेट उपलब्ध