© 2023
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको एक अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमा लेख्दै थापाले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने भनाइ दिएको उल्लेख गर्दै त्यसले सिङ्गो मुलुकलाई तरङ्गित र आश्चर्यचकित बनाएको बताएका छन्। उनका अनुसार नेपालले