२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार

काठमाडौँ। पूर्वी इण्डोनेसियाको तोमिनी खाडीमा बेपत्ता भएको एक स्पिडबोटमा सवार ११ जना युरोपेली पर्यटक र एक चालक दलका सदस्यको सकुशल उद्धार गरिएको छ । शनिवार अधिकारीहरूले दिएको जानकारीअनुसार उनीहरूलाई गोरोन्तालो प्रान्तको समुद्री क्षेत्रबाट फेला पारिएको हो । गोरोन्तालो खोज तथा उद्धार कार्यालयका प्रमुख हेरियान्तोले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार संयुक्त खोज