© 2023
काठमाडौं । पूर्वसांसद तथा द्वन्द्वपीडित मैना कार्कीले राजनीतिक दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विषय अझै टुंगोमा पुग्न नसकेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित ‘संक्रमणकालीन न्याय (टीआरसी)को यात्रामा हामी कहाँ छौँ ?’ विषयक संवाद कार्यक्रममा बोल्दै कार्कीले द्वन्द्वपीडितका सवालमा आफूले पटक–पटक संसद्मा संशोधन प्रस्ताव राखे पनि राजनीतिक दल